नेपालले लर्डसमा नेदरल्याण्डस र एमसीसीसँग त्रिकोणात्मक टी-२० खेल्ने

नेपालले बेलायतको लर्डस क्रिकेट मैदानमा नेदरल्याण्ड्स र मेरिलेबन क्रिकेट क्लब (एमसीसी)सँग त्रिकोणात्मक टी-२० खेल्ने भएको छ। एमसीसीले सोमबार साझ एक विज्ञप्ति जारी गर्दै सो टी-२० खेलका बारेमा जानकारी गराएको हो। एमसीसीका अनुसार सीरिज जुलार्इ २९ मा हुनेछ। उक्त दिन नेपाल र नेदरल्याण्ड्सले लर्डसमा एमसीसीसँग खेल्ने विज्ञप्तिमा उल्लेख छ। पहिलो खेल स्थानिय समानुसार विहान १० बजे … Continue reading नेपालले लर्डसमा नेदरल्याण्डस र एमसीसीसँग त्रिकोणात्मक टी-२० खेल्ने